Corona Virus Alert in Nepal ( Nepal COVID 19 Update)

प्रदेश सरकारको गतिविधिहरु

सातै प्रदेश नोबल कोरोना भाइरसको संक्रमण फैलन नदिन खटिएका छन |. तल हरेक प्रदेशको गतिबिधि राखिएको छ | . Stay Safe !

  • प्रदेश अन्तर्गत ४ वटा अस्पतालहरुमा २८ वटा आइसोलेसन सैंयाको व्यबस्था
  • ४ वटा स्थल्गत नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरी स्वास्थ्य जाँचको व्यबस्था गरिएको
  • कोभिड-१९ सम्बन्धी द्रुत प्रतिकार्य समितिको गठन गरिएको
  • स्वास्थ्य निर्देशनालय, प्रदेश न २ ले कोभिड-१९ रोकथाम तथा प्रतिकार्यका लागी विभिन्न सरोकारवाला निकायहरु सँग प्रबेश नाकाहरुमा हेल्थ डेस्कको सुदृढिकरण , थप आइसोलेसन कक्षको व्यबस्थापन्, सचेतना, आब्यश्यक औषधी-उपकरणहरुको व्यस्बस्थापन गर्ने विषयमा छलफल भयो
  • सामाजिक बिकास मन्त्रालयमा माननीय मन्त्री ज्युको उपस्थितिमा सचिवज्युको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिती बनाइ कोरोनाको रोकथाम र नियन्त्रणका गतिबिधिलाई संचालन र अनुगमन गरिरहेको
  • कोभिड-१९ को नियन्त्रण र प्रतिकार्यको लागी माननीय मुख्यमन्त्रीज्युको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्तरीय समन्वय समिती लगायत विविध दशवटा बिषयगत समितीहरु गठन भएका छन साथै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशकज्युको अध्यक्षतामा विशेष कार्यदल समेत गठन भएको छ ।
  • हेल्थ डेस्क स्थापनाका लागी समन्वय, विभिन्न अस्पतालका स्वास्थ्य प्राविधिकहरुलाई तालीम तथा अभिमुखिकरण, सरोकारवाला निकायहरु सँग समन्वय, सचेतनामुलक स्वास्थ्य शिक्षा सामाग्रीको विकास तथा सम्प्रेषण आइसोलेसन ( ८० बेड) क्वारेन्टाइन स्थलको व्यबस्थापनका लागी स्थानको खोजी, उद्दार कार्यका लागी एम्बुलेन्सको व्यबस्थापन जस्ता आवश्यक तयारी गरेको छ
  • सामाजिक विकास मन्त्रालयले नेपाल भारतको नाकामा रहेका हेल्थ डेस्कको अनुगमन गर्न समुहा विभाजना गरी कार्य भैरहेको
  • १४ वटा अस्पतालहरुमा ८९ वटा आइसोलेशन सैयाको व्यबस्था गरिएको छ
  • सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गरी कोभिड-१९ सम्बन्धी हाल सम्मा भए गरेका गतिविधिहरु जानकारी गराइएको
  • प्रदेश अस्पताल अन्तर्गत द्रुट प्रतिकार्य टोली तयारी अवस्थामा रहेको
  • प्रदेश अस्पतालको नयाँ भवनमा २० वटा बेड सहितको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको
  • प्रदेश अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई अभिमुखिकरण गरी नियमित रुपमा रुपमा उपडेट गर्ने गरिएको ।
  • ६ वटा स्थलगत नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरी स्वास्थ्य सुचना केन्द्र थता स्वास्थ्य जाँचको व्यबस्था गरिएको
  • कोभिड-१९ सम्बन्धी सचेतनामुलक ब्रोसर तयार गरी आम जन समुदायलाई वितरण गरिएको ।
  • सामाजिक विकास मन्त्रालय सुदुर पस्चिम प्रदेशले कोभिड-१९ को रोकथाम, प्रतिकार्य र व्यबस्थापनको नितिगत निर्णय ।
  • भारतसँगका ११ वटा स्थलगत नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरी स्वास्थ्य सुचना केन्द्र तथा स्वास्थ्य जाँचको व्यबस्था
  • सुदुरपस्चिम प्रदेशले कोभिड-१९ संक्रमण निगरानी तथा रोकथाम सम्बन्धी हेल्थ डेस्क संचालन मार्गदशक्, २०७६ तयार पारी कार्यान्वयन ल्याएको छ ।
  • १८ वता अस्पतालहरुमा ४७ वटा आइसोलेसन सैयाको व्यबस्था गरिएको छ ।