कोभिड-१९ स्व-जाँच

के तपाईलाई सुख्खा खोकी छ ?

के तपाईलाई रुघा छ ?

के तपाईलाई झाडा-पखाला छ ?

के तपाईलाई घाँटी दुखेको छ ?

के तपाईलाई जीउ दुखेको छ ?

के तपाईलाई टाउको दुखेको छ ?

के तपाईलाई १००° भन्दा माथी ज्वरो छ ?

के तपाईलाई श्वास फेर्न गाह्रो भएको छ ?

के तपाईलाई थकान महसुस हुन्छ ?

के तपाई बिगतको १४ दिनमा कतै घुम्न जानु भएको थियो ?

के तपाई कोभिड-१९ ग्रसीत क्षेत्रमा घुम्न जानु भएको थियो ?

के तपाई कोभिड-१९ ले ग्रसीत ब्यक्तीको सम्पर्कमा हुनुहुन्छ ?


परिणाम:
तपाईलाई कोभिड-१९ हुने सम्भावना