कोभिड-१९ स्व-जाँच
|
नेपालको कोरोना अपडेट
|
विश्वको कोरोना अपडेट
कोभिड-१९ स्व-जाँच
Home
Profile
Messages
Settings
bobypains-tab
headache-tab
bfever-tab
breathing-tab
fatigue-tab
traveled-tab
infected-tab
sick-tab
diagnosis-tab
के तपाईलाई सुख्खा खोकी छ ?
के तपाईलाई रुघा छ ?
के तपाईलाई झाडा-पखाला छ ?
के तपाईलाई घाँटी दुखेको छ ?
के तपाईलाई जीउ दुखेको छ ?
के तपाईलाई टाउको दुखेको छ ?
के तपाईलाई १००° भन्दा माथी ज्वरो छ ?
के तपाईलाई श्वास फेर्न गाह्रो भएको छ ?
के तपाईलाई थकान महसुस हुन्छ ?
के तपाई बिगतको १४ दिनमा कतै घुम्न जानु भएको थियो ?
के तपाई कोभिड-१९ ग्रसीत क्षेत्रमा घुम्न जानु भएको थियो ?
के तपाई कोभिड-१९ ले ग्रसीत ब्यक्तीको सम्पर्कमा हुनुहुन्छ ?
परिणाम:
तपाईलाई कोभिड-१९ हुने सम्भावना
यो पूर्ण रुपमा स्वास्थ्य परिक्षण होइन | WHO ले छुटाएको लक्षणको मापदण्ड अनुसार तयार पारिएको हो |
कोभिड १९ सम्बन्धित जानकारीको लागी नेपाल सरकारको हटलाइन ९८५१२५५८३९ , ९८५१२५५८३७, ९८५१२५५८३४ वा कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गर्नुहोस |